संकलित डाटा सम्बन्धमा

यस नक्शा समुदायको सहभागितामूलक प्रक्रियालाई अनुसरण गर्दै तयार गरिएको हो। भीमेश्वर नगरपालिकाको स्थानीयहरुद्धारा प्रदान गरिएका जानकारीहरुलाई यस नक्शाले प्रतिनिधित्व गर्दछ। प्रत्येक वडामा गणकहरु वाटkobotool को माध्यमबाट विवरण संकलन गरिएको हो र सूचनाहरुलाई वडा स्तरबाट प्रमाणीकरण गरिएको छ।

प्रारम्भिक तथ्याङ्कहरु नगपालिकाबाट लिइएको छ र क्षेत्र सर्वेक्षणको क्रममा संकलन गरिएका तथ्याङ्क पनि यस नक्शामा समेटिएका छन्। नक्शामा समावेश गरिएका मुख्य स्थान चिन्हहरू जस्तै डेटा लेयर Google Earth बाट डिजिटाइज गरिएको छ।